Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेपाल टस जितेर ब्याटिङ गर्दै

नेपाल टस जितेर ब्याटिङ गर्दै


मध्यान्तर
  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौं । नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आज आयरल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टज जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार