Online Nepal बुधबार, जेष्ठ २ २०८१

काठमाडौं युरो स्कुलद्वारा खेलाडी सम्मानित

काठमाडौं युरो स्कुलद्वारा खेलाडी सम्मानित


मध्यान्तर
  • सोमबार, जेष्ठ ६ २०७६

  • काठमाडौं । बानियाँटारस्थित काठमाडौं युरो स्कुल, गोंगबुले राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । सोमबार स्कुलले गत बैशाखमा ललितपुरमा भएको प्रथम वडा अध्यक्ष खुला राष्ट्रिय कराते प्रतियोगिताको स्पर्धामा स्वर्ण पदक जितेका आर्यमन भण्डारी, शिवा भण्डारी र आरती भण्डारीलाई सम्मान गरेको हो ।

    एकै परिवारका उनीहरुलाई टोखा नगरपालिका वडा ८ का अध्यक्ष केशवबहादुर खत्री, युरो स्कुल निर्देशक राजन कार्कीलगायतले एक कार्यक्रमबिच सम्मान गरे । स्वर्ण पदक विजेता उनिहरु तीनै जनाले युरो स्कुलका कराते खेलाडीलाई प्रशिक्षण पनि दिइरहेको स्कुलले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार