Online Nepal बुधबार, जेष्ठ ९ २०८१

नि:शुल्क इन्टरनेट

नि:शुल्क इन्टरनेट


मध्यान्तर
  • मंगलबार, जेष्ठ २२ २०७५

  • नेपाल टेलिकमले भुकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा नि:शुल्क इन्टरनेट सेवा संचालनमा ल्याएको छ। ति स्थानमध्य रसुवाका  ४० स्थानमा,सिन्धुपाल्चोकका १८७ स्थानमा, काभ्रेपलाञ्चोकका २८९ स्थान र नुवाकोटका १८९ स्थानमा सेवा संचालनमा ल्याएको जनाएको छ। भुकम्प अति प्रभावित चार जिलामा सात सय ४७ सेवा केन्द्रमा सेवा उपलब्ध गराउने कम्पनीको योजनाअनुसार उक्त स्थानमा इन्टरनेट सेवा उपलब्ध गराइएको हो। बाकि जील्ला समेत हालसम्म  ९० प्रतिसतभन्दा बाढी कार्य सम्पन्न

    भैसकेको टेलिकमले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार