Online Nepal सोमबार, जेष्ठ ७ २०८१

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा


मध्यान्तर
  • बिहिबार, फाल्गुन १८ २०७९

  • काठमाडौं । नेपालको यू–१९ क्रिकेट टिम अर्को वर्ष हुने विश्व कप खेल्न् पाउने भएको छ ।

    दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

    प्रतिक्रिया
    थप समाचार