Online Nepal आइतबार, बैशाख ३० २०८१

समाज लघुवित्त वित्तीय संस्थाको सेयर बाँडफाँड सोमबार मात्र हुने

समाज लघुवित्त वित्तीय संस्थाको सेयर बाँडफाँड सोमबार मात्र हुने


मध्यान्तर
  • शुक्रबार, भाद्र १२ २०७७

  • काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड दुई दिन पर सरेको छ । नेपाल धितोपत्र बोर्डले सेयर शनिबार बाँडफाँड गर्न स्वीकृति नदिएपछि शनिबार सेयर बाँडफाँड रोकिएको हो । संस्थाको सेयर बाँडफाँड अब सोमबार मात्र हुने  भएको छ ।

    रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर शुक्रबाँडफाँड गरेको अवस्थामा केन्द्रीय निक्षेप प्रणालीको मेरो शेयरमा अधिक चापको अवस्थालाई ध्यानमा राखेर समाज लघुवित्तको बाँडफाँड सारिएको हो ।तर उक्त संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले  शनिबार सार्वजनिक विदा परेका कारण सेयर बाँफाँड पर सारिएको जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार