Online Nepal शनिबार, जेष्ठ ५ २०८१

लक्ष्मी ईक्वीटि फण्डको ४.२५ प्रतिशत प्रतिफल घोषणा

लक्ष्मी ईक्वीटि फण्डको ४.२५ प्रतिशत प्रतिफल घोषणा


मध्यान्तर
  • आइतबार, भाद्र १४ २०७७

  • काठमाडौं। लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डले गत आवको नाफाबाट इकाईधनीहरुलाई  ४.२५ प्रतिशत प्रतिफल   घोषणा गरेको छ।

    योजना ब्यबस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रतिफल घोषणा गर्ने निर्णय गरेको योजनाले जनाएको छ।  असार मसान्तसम्मको लेखा परीक्षण नभएको मासिक विवरण अनुसार योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ४२ पैसा छ । सो अवधिसम्म योजनाले ब्याज आम्दानी, लाभांश आम्दानी र सेयर बिक्री गरी ९ करोड ७४ लाख रकम पाएको थियो

    प्रतिक्रिया
    थप समाचार