Online Nepal सोमबार, बैशाख ३१ २०८१

उपकार लघुबित्तको आईपिओ आउँदै

उपकार लघुबित्तको आईपिओ आउँदै


मध्यान्तर
  • आइतबार, भाद्र १४ २०७७

  • काठमाडौं ।उपकार लघुवित्तले आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाएको छ  । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।उक्त सम्झौतामा मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्तको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले हस्ताक्षर गरेका छन् ।लघुवित्तले प्रति शेयर १०० अंकित दरका १ करोड २६ लाख बराबरको १ लाख २६ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको

    प्रतिक्रिया
    थप समाचार