Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ग्लोबल आइएमई समुन्नत योजना -१ को प्रतिफल घोषणा

ग्लोबल आइएमई समुन्नत योजना -१ को प्रतिफल घोषणा


मध्यान्तर
  • सोमबार, भाद्र १५ २०७७

  • काठमाडौं ।ग्लोबल आइएमई बैंकको सहायक कम्पनी  ग्लोबल आइएमई क्यापीटल लिमिटेड अन्तरगत संचालित ग्लोबल आइएमई योजना समुन्नत योजना १ (GIMES1) ले गत आर्थिक वर्षको प्रतिफल घोषणा गरेको छ। यस योजनाले आफ्ना इकाईधनीहरुका लागि ४ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशतका दरले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार