Online Nepal सोमबार, बैशाख ३१ २०८१

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल प्रबल जनसेवा श्री चतुर्थद्वारा विभूषित

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल प्रबल जनसेवा श्री चतुर्थद्वारा विभूषित


मध्यान्तर
  • आइतबार, असोज ४ २०७७

  • काठमाडौं । एनआईसी एशिया बैंकका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष उद्योगी तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित भएका छन् । संविधान दिवस २०७७ को अवसरमा अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मान गरिएको हो ।

    प्रतिक्रिया
    थप समाचार