Online Nepal सोमबार, बैशाख ३१ २०८१

सिभिल बैंकको स्पष्टीकरण , सिभिल बैंक र हिमालयन बैंक मर्जर हल्ला मात्रै

सिभिल बैंकको स्पष्टीकरण , सिभिल बैंक र हिमालयन बैंक मर्जर हल्ला मात्रै


मध्यान्तर
  • सोमबार, असोज ५ २०७७

  • काठमाडौं। सिभिल बैैंक  र हिमालयन बैंकबीच मर्जरको कुनै निर्णय नभएको सिभिल बैंकले स्पष्ट पारेको छ। बजार बढाउन खोज्नेहरुले गरेको मर्जरको हल्ला निराधार भएको बैंकले जनाएको छ।

    सिभिल बैंकका उच्च अधिकारीले सञ्चार माध्यममा मर्जरको विषयमा छलफल भएको भन्दै बोलेका थिए। सोमबार नेप्सेलाइ स्पपष्टीकरण पेस  गर्दै सो जानकारी दिएको हो ।मर्जरको अनधिकृत सूचनाका आधारमा समाचार आएपछि दोस्रो बजारमा सिभिल बैंकको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको थियो। आइतबार नै नेपाल स्टक एक्सचेन्जले बैंकसँग स्पष्टीकरण माग गरेको थियो।

    प्रतिक्रिया
    थप समाचार