Online Nepal आइतबार, बैशाख ३० २०८१

एनएमबी बैंकको ४९ लाख ६७ हजार ६५५ कित्ता सूचीकृत

एनएमबी बैंकको ४९ लाख ६७ हजार ६५५ कित्ता सूचीकृत


मध्यान्तर
  • मंगलबार, असोज ६ २०७७

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा मंगलबार एनएमबी बैंकको ४९ लाख ६७ हजार ६५५ कित्ता सेयर कारोबारका लागि सूचीकृत भएको छ ।

    एनएमबी बैंकले प्राप्ति गरेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर बैंकको नाममा सूचीकरण भएको हो । एनएमबीले कञ्चनलाई प्राप्ति गरी भदौ ७ देखि एकीकृत वित्तीय कारोबारको शुरु गरेको थियो । कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले १०० कित्ता बराबर एनएमबी बैंकको ८५ कित्ता सेयर पाएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार