Online Nepal सोमबार, बैशाख ३१ २०८१

महालक्ष्मी विकास बैंक लिमिटेडको कर्जाको ब्याजमा १० प्रतिशत छुट

महालक्ष्मी विकास बैंक लिमिटेडको कर्जाको ब्याजमा १० प्रतिशत छुट


मध्यान्तर
  • बुधबार, असोज ७ २०७७

  • काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड हाल कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा  लिएका आफ्ना ग्राहकहरुलाई राहत पुर्‍याउने उद्देश्यले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ।

    ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता र ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको छ।

     

    प्रतिक्रिया
    थप समाचार