Online Nepal बिहिबार, बैशाख २० २०८१

सानिमा जनरल इन्स्योरेन्सको आजदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन

सानिमा जनरल इन्स्योरेन्सको आजदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन


मध्यान्तर
  • बुधबार, असोज २१ २०७७

  • कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया
    थप समाचार