Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

फर्पिङमा महिलाको शव फेला, हत्याको आशंका

फर्पिङमा महिलाको शव फेला, हत्याको आशंका


मध्यान्तर
  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौं । काठमाडौंको फर्पिङमा महिलाको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–६ स्थित डेरामा डोल्मा तामाङ मृत अवस्थामा भेटिएकी हुन् ।

    नुवाकोट घर भएकी डोल्मा फर्पिङमा श्रीमानसँग बस्दै आएकी थिइन् । उनको हत्या भएको आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।
    घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार