Online Nepal आइतबार, बैशाख ३० २०८१

सानिमा बैंक लिमिटेडको १३.६० प्रतिशत लाभांश घोषणा

सानिमा बैंक लिमिटेडको १३.६० प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • बुधबार, असोज २८ २०७७

  • काठमाडौं । सानिमा बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३.६० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    बैंकले ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यही असोज २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ

    प्रतिक्रिया
    थप समाचार