Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको १०.५२६ लाभांश प्रस्ताव

सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको १०.५२६ लाभांश प्रस्ताव


मध्यान्तर
  • बुधबार, कार्तिक २६ २०७७

  • काठमाडौं  सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७५/७६  नाफा बाट  १०.५२६ लाभांश प्रस्ताव गरेको छ । संचालक समितिको कार्तिक २५ गते बसेको बैंठकले उक्त लाभांश पारित गरेको हो । हाल कायम  रहेेको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  सञ्चालक समितिले गरेको हो ।

    उक्त लाभांश लाभांश बीमा समितिबाट स्वीकृती पाएर आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड पुग्नेछ ।

    प्रतिक्रिया
    थप समाचार