Online Nepal मंगलबार, बैशाख २५ २०८१

हिमालयन बैंकको २० प्रतिशत लाभांश प्रस्ताव

हिमालयन बैंकको २० प्रतिशत लाभांश प्रस्ताव


मध्यान्तर
  • सोमबार, मंसिर १५ २०७७

  • काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको  नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने २० प्रतिशत  लाभांश प्रस्ताव गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

    प्रतिक्रिया
    थप समाचार