Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपाल इन्स्योरेन्सको १० प्रतिशत लाभांश घोषणा

नेपाल इन्स्योरेन्सको १० प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • शुक्रबार, माघ ९ २०७७

  • काठमाडौं । नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागिसमेत गरी २ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
    कम्पनीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार