Online Nepal शुक्रबार, बैशाख २१ २०८१

प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत  लाभांश प्रस्ताव

प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत  लाभांश प्रस्ताव


मध्यान्तर
  • शनिबार, असोज ९ २०७८

  • काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत  लाभांश प्रस्ताव गरेको छ ।

    इन्स्योरेन्स सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

    प्रतिक्रिया
    थप समाचार