Online Nepal मंगलबार, जेष्ठ १ २०८१
पर्यटन

आहा! चादिझै टल्किएको हिमाल बिचमा गुफापोखरी

आहा! चादिझै टल्किएको हिमाल बिचमा गुफापोखरी


मध्यान्तर
  • आइतबार, माघ २० २०७५

  • काठमाडौं । चाँदि झै टल्एिका हिमालहरुको बीचमा रहको गुफा पोखरी समुन्द्र सतहदेखि दुई हजार ९ सय मिटरको उचाइमा अवस्थित छ । हेर्दा सुन्दर र आकर्षित दुखिन्छ । यसले हरेक पर्यटकहरुको मन तान्छ । यो पोखरी तेह्रथुम र संखुवासभाको सीमामा पर्दछ । हिउँद मासमा हिउँले ढपक्क ढाक्दा त झन यसको सुन्दरता अझ बढेको हुन्छ । यो पोखरी क्षेत्र गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रकै उत्कृष्ट गन्तव्य हो ।

     

    प्रतिक्रिया
    थप समाचार