Online Nepal सोमबार, बैशाख १७ २०८१

नेपाल एयरलाइन्सको यस्तो छ नियमित अन्तर्राष्ट्रिय उडान तालिका

नेपाल एयरलाइन्सको यस्तो छ नियमित अन्तर्राष्ट्रिय उडान तालिका


मध्यान्तर
  • सोमबार, भाद्र १५ २०७७

  • काठमाडौं । नेपाल एयरलाइन्सले सेप्टेम्बर महिनामा हुने नियमित उडान र उद्धार उडानको तालिका सार्वजनिक गरेको छ । एयरलाइन्सले सोमबार एक विज्ञप्ति जारी गर्दै नियमित तथा उद्धार उडानको तालिका सार्वजनिक गरेको हो ।

    विज्ञप्तिमा एयरलाइन्सले जापानको नारिता विमानस्थलमा ३ वटा उडान गर्ने उल्लेख गरेको छ भने सेप्टेम्बर महिनामा नै दुबईमा ८ वडा व्यावसायिक उडान गर्ने जनाएको छ । यसैगरी क्वालालम्पुरमा ४ वडान र हङकङका लागि २ उडान गर्ने योजना एयरलाइन्सले तय गरेको छ ।

    यसबाहेक जेद्दा, दमाम, कुवेत, रिहाद र दोहामा उद्धार उडान समेत गरिने एयरलाइन्सको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार