Online Nepal शनिबार, जेष्ठ ५ २०८१

श्रीमतीले निकालिदिईन श्रीमानको अण्डकोष, यस्तो छ कारण

श्रीमतीले निकालिदिईन श्रीमानको अण्डकोष, यस्तो छ कारण


मध्यान्तर
  • मंगलबार, फाल्गुन ७ २०७५

  • काठमाडौं । श्रीमतिले आफ्नो श्रीमान परस्त्रीसंग लागेपछि के सम्म गर्छन् भन्ने कुरा यो एउटा घटनाले स्पष्ट पारेको छ । आफ्नो श्रीमान परस्त्रीसंग लागेपछि कारवाहिको दायरामा ल्याउनु एब प्रहरीमा यजुरी दिनु यो घटनाको अगाडि सामान्य कुरा जस्तै हो ।

    यसले मानिसलाई सुधार गर्न सकिन्छ । उसलाई सहि मार्गमा ल्याउन सकिन्छ । तर, हाम्रो छिमेकी राष्ट्र भारतमा भने एक महिलाले आफ्नो श्रीमान परस्त्रीसंग लागेको भन्दै अण्डकोष नै निकाली दिएकी छिन् । यो केहिदिन पहिलेको कुरा हो । भारतको पश्चिम बङगालको एक गाँउमा भएको घटेको यो घटनाले सामाजिक सञ्जाल समेत तताएको थियो ।

    ति महिलाले आफ्नो श्रीमान बाहिर अरु नै परस्त्रिसंग सम्बन्ध बनाउदै गएको थाहा पाएर यस्तो गरेकी हुन् । घटनाका अनुसार श्रीमतीले आफ्ना श्रीमानले धेरै परस्त्रीसंग सम्बन्ध बनाउदै गएको सहन नसकि श्रीमानको अण्डकोष नै पुरा बाहिर निकाली दिएकी छन । उनले आफ्ना श्रीमानलाई बाहिरी महिलासंग सम्बन्ध नराख्न पटक पटक सम्झाउदा पनि नमानेपछि श्रीमानको यस्तो हर्कत गर्न बाध्य भएको जनाएकी छिन् ।

    हेर्नुहोस् फोटोमा

    -एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे सामाचार 

    प्रतिक्रिया
    थप समाचार