Online Nepal बिहिबार, बैशाख २७ २०८१

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ हजार ७ सय २२ जना कोरोना भाइरस संक्रमीत

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ हजार ७ सय २२ जना कोरोना भाइरस संक्रमीत


मध्यान्तर
  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौँ ।  पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमीत थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ। पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार