Online Nepal बिहिबार, बैशाख २७ २०८१

काठमाडौं उपत्यका मात्र पछिल्लो २४ घण्टामा १६३८ जना कोरोना संक्रमीत थपिए

काठमाडौं उपत्यका मात्र पछिल्लो २४ घण्टामा १६३८ जना कोरोना संक्रमीत थपिए


मध्यान्तर
  • शुक्रबार, असोज १६ २०७७

  • फाइल तस्बिर

    काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप  १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार काठमाडौँका १ हजार २ सय ८०, ललितपुरका १६२ तथा भक्तपुरका  १९६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै बढी २ हजार ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा आधा भन्दा बढी कोरोना संक्रमीत थपिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार