Online Nepal बिहिबार, बैशाख २७ २०८१

पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जना कोरोना भाइरस  संक्रमित थपिए   

पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जना कोरोना भाइरस  संक्रमित थपिए   


मध्यान्तर
  • आइतबार, असोज १८ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जना कोरोनाभाइरस  संक्रमित थपिएको छ।  स्वास्थ्य मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनले आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् ।  संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार