Online Nepal बिहिबार, बैशाख २७ २०८१

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु


मध्यान्तर
  • सोमबार, असोज १९ २०७७

  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित  गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । यो सगै देशभर कोरोनाबाट मृत्यु  हुनेको संख्या ५५४ पुगेको  छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार