Online Nepal शनिबार, बैशाख २२ २०८१

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै


मध्यान्तर
  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौं  । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

    बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी भोलिदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।

    कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार