Online Nepal शनिबार, बैशाख २२ २०८१

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै


मध्यान्तर
  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ

    यसअघि वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार