Online Nepal मंगलबार, जेष्ठ १ २०८१

बझाङमा नेपाली कांग्रेसको अग्रता

बझाङमा नेपाली कांग्रेसको अग्रता


मध्यान्तर
  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह अग्रता बढाएका छन्  । प्रदेशसभा निर्वाचन क्षेत्र १ (क)को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेस अगाडि छ ।

    कांग्रेस उमेदवार सिंहले ७ हजार ४९२ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारी ७ हजार २२८ मत प्राप्त गरेका छन् ।

    यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले दुई हजार ८९५ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले दुई हजार १०२ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार