Online Nepal सोमबार, जेष्ठ ७ २०८१

गृहमन्त्रीलाई रोक्दै कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

गृहमन्त्रीलाई रोक्दै कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित


मध्यान्तर
  • शुक्रबार, बैशाख २८ २०८१

  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका बैठक स्थगित गरेका हुन् ।

    सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले सदन अवरोध गरिरहेको छ । तर, सरकार समितिको पक्षमा छैन ।

     

    प्रतिक्रिया
    थप समाचार