Online Nepal आइतबार, बैशाख १६ २०८१

एमालेको स्थायी कमिटी बैठक मंगलवार बस्ने

एमालेको स्थायी कमिटी बैठक मंगलवार बस्ने


मध्यान्तर
  • सोमबार, जेष्ठ १७ २०७८

  • काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक दोस्रो पटक पुनः स्थगित भएको छ ।

    आइतबार साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजे सारिएको थियो । तर, राष्ट्रियसभा उपनिर्वाचनका कारण पुनः मंगलबार बिहान ११ बजे बस्ने गरि बैठक सारिएको छ ।

    आइतबारको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित भएको थियो । आजको बैठक लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका कारण स्थगित भएको जनाइएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार