Online Nepal बुधबार, जेष्ठ २ २०८१

शंकर पोखरेलले भने : कार्यदल बैठक बसिरहेको छ, सम्भवत ‘आजै टुंग्याउँछौं’

शंकर पोखरेलले भने : कार्यदल बैठक बसिरहेको छ, सम्भवत ‘आजै टुंग्याउँछौं’


मध्यान्तर
  • शुक्रबार, असार २५ २०७८

  • काठमाडौँ । नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी रहेको छ । केही घन्टादेखि जारी वार्तामा आज सहमति खोज्ने प्रयास भइरहेको छ। केहीबेरअघि बैठकबाट निस्किएका कार्यदलका सदस्य लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आजै टुंग्याउने गरी वाता भइरहेको बताएका छन्। बैठक बसिरहेको छ। सम्भवत ‘आजै टुंग्याउँछौं,’ उनले भने।

    पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक(पटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए।

     

    प्रतिक्रिया
    थप समाचार