Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


मध्यान्तर
  • शनिबार, असार २६ २०७८

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजे भेटवार्ता सुरु भएको हो ।

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु भएको   स्रोतले पुष्टि गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार