Online Nepal बुधबार, जेष्ठ २ २०८१

देउवा र प्रचण्डबीच भेटवार्ता

देउवा र प्रचण्डबीच भेटवार्ता


मध्यान्तर
  • मंगलबार, असार २९ २०७८

  • काठमाडौँ । नयाँ बन्न लागेको गठबन्धन सरकारको सत्ता साझेदारीका विषयमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटवार्ता सकेर माओवादी अध्यक्ष प्रचण्ड खुमलटार फर्केका छन् ।
    दुई नेताबीचको भेटमा माओवादीले पाउने मन्त्रालयका बारेमा छलफल भए पनि के निश्कर्ष निस्कियो भन्ने विवरण सार्वजनिक भएको छैन ।

    यसअघि पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मन्त्रालयहरूको टुंगो लगाउन प्रचण्डलाई म्यान्डेट दिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार