Online Nepal बुधबार, जेष्ठ २ २०८१

जसपा कार्यकारिणी बैठक सुरु

जसपा कार्यकारिणी बैठक सुरु


मध्यान्तर
  • मंगलबार, असार २९ २०७८

  • काठमाडौँ । जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक सुरु भएको छ । आजको बैठकमा सरकारमा सहभागिताको विषयमा छलफल हुने बताएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा आजै शपथ गराउने तयारी गरिएपछि सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।

    जनता समाजवादी पार्टीबाट कसलाई सरकारमा पठाउने भन्नेबारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

    प्रतिक्रिया
    थप समाचार