Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

प्रधानमन्त्री ओलीले भोली मात्र बालुवाटार छोड्ने

प्रधानमन्त्री ओलीले भोली मात्र बालुवाटार छोड्ने


मध्यान्तर
  • मंगलबार, असार २९ २०७८

  • काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मात्र बालुवाटार छोड्ने भएका छन् । आजै भक्तपुरस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त हुनुपरेका कारण भोली सर्ने बालुवाटार स्रोतको भनाई रहेको छ ।

    सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन् । आजका लागि बोलाइएको एमालेको स्थायी तथा केन्द्रीय कमिटी बैठकपनि स्थगित गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार