Online Nepal बुधबार, जेष्ठ २ २०८१

माओवादीबाट जनार्दन अर्थमन्त्री, उर्जामा पम्फा

माओवादीबाट जनार्दन अर्थमन्त्री, उर्जामा पम्फा


मध्यान्तर
  • मंगलबार, असार २९ २०७८

  • काठमाडौं ।नेकपा माओवादी केन्द्रका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएलगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीका तर्फबाट पहिलो चरणमा भुसाल र शर्मा मन्त्री बन्ने पक्का भएको एक स्रोतले जानकारी दिएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार