Online Nepal बुधबार, जेष्ठ २ २०८१

गृहमा बालकृष्ण खाँण र कानुनमा कार्की

गृहमा बालकृष्ण खाँण र कानुनमा कार्की


मध्यान्तर
  • मंगलबार, असार २९ २०७८

  • काठमाडौं । नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो ।

     

    प्रतिक्रिया
    थप समाचार