Online Nepal बुधबार, जेष्ठ २ २०८१

ओलीले भने : माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ छैन

ओलीले भने : माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ छैन


मध्यान्तर
  • बुधबार, असार ३० २०७८

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताएका छन् ।

    उनले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको बताएका छन् । बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’

    प्रतिक्रिया
    थप समाचार