Online Nepal आइतबार, बैशाख १६ २०८१

संसद्का दुवै अधिवेशन अन्त्य

संसद्का दुवै अधिवेशन अन्त्य


मध्यान्तर
  • सोमबार, साउन ३२ २०७८

  • काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।

    सोमबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् ।

    संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उनले बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार