Online Nepal आइतबार, बैशाख १६ २०८१

नेपाल समूहका सांसदहरुको भेला बानेश्वरमा

नेपाल समूहका सांसदहरुको भेला बानेश्वरमा


मध्यान्तर
  • मंगलबार, भाद्र १ २०७८

  • काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी रहेका छन् ।

    एमालेका एक सांसदका अनुसार उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् ।

    प्रतिक्रिया
    थप समाचार