Online Nepal मंगलबार, जेष्ठ १ २०८१

मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ : प्रधानमन्त्री देउवा

मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ : प्रधानमन्त्री देउवा


मध्यान्तर
  • सोमबार, असोज ४ २०७८

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन् । आज प्रतिनिधि सभा संसद बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताएका छन।

    मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उनले भने।
    प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री र कांग्रेसबाट एक जना राज्यमन्त्री बनाएका छन्।

     

    प्रतिक्रिया
    थप समाचार