Online Nepal मंगलबार, जेष्ठ १ २०८१

कांग्रेसको आज काठमाडौँसहितका ७ जिल्लामा वडा अधिवेशन हुँदै

कांग्रेसको आज काठमाडौँसहितका ७ जिल्लामा वडा अधिवेशन हुँदै


मध्यान्तर
  • मंगलबार, असोज ५ २०७८

  • काठमाडौँ । मंगलबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सात जिल्लामा वडा अधिवेशन हुँदैछ। वडा अधिवेशन हुन बाँकी २० जिल्ला मध्ये काठमाडौँसहितका सात जिल्लामा मंगलबार अधिवेशन हुन लागेको हो ।

    मंगलबार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण टुंगो नलागेका कारण वडा अधिवेशन हुँदैन ।

     

    प्रतिक्रिया
    थप समाचार