Online Nepal मंगलबार, जेष्ठ १ २०८१

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै


मध्यान्तर
  • मंगलबार, असोज ५ २०७८

  • काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।

    गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार