Online Nepal मंगलबार, जेष्ठ १ २०८१

एमालेबाट मुक्त भएर बैठकमा उपस्थित हुन पाउँदा खुसी छु : माधव नेपाल

एमालेबाट मुक्त भएर बैठकमा उपस्थित हुन पाउँदा खुसी छु : माधव नेपाल


मध्यान्तर
  • मंगलबार, असोज ५ २०७८

  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टीको केन्द्रीय कमिटी बैठमा सहभागी हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

    खुसी नै लागेको छ,’ पहिलो पटक बस्न लागेको बैठकअघि नेपालले भने, ‘किनभने विद्रोह गरेर एउटा दक्षिणपन्थी भासमा भासिएको, कम्युनिष्ट, क्रान्तिकारी चरित्र गुमाएको, जबजको मान्यतालाई कुठराघात गरेको ठाउँबाट मुक्त भएर क्रान्तिकारी धार बोकेको नयाँ पार्टीको केन्द्रीय कमिटीमा उपस्थित हुन पाउँदा खुसी लागेको छ ।’

    प्रतिक्रिया
    थप समाचार