Online Nepal मंगलबार, जेष्ठ १ २०८१

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


मध्यान्तर
  • बिहिबार, असोज ७ २०७८

  • काठमाडौँ ।नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।  शुक्रबारबाट पार्टी सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक सुरू हुनेछ। शुक्रबार बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ।

    विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको तामाङले बताए।

     

     

    प्रतिक्रिया
    थप समाचार