Online Nepal मंगलबार, जेष्ठ १ २०८१

कांग्रेस पार्टी कार्यालयमा नाराबाजी

कांग्रेस पार्टी कार्यालयमा नाराबाजी


मध्यान्तर
  • बिहिबार, असोज ७ २०७८

  • काठमाडौँ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका सर्लाहीका कार्यकर्ताहरुले बिहीबार नाराबाजी गरेका छन् ।

    जिल्लाबाट पठाइएको क्रियाशील सदस्यको नामावली काटेर केन्द्रबाट थप गरिएको भन्दै उनीहरुले धर्ना दिइरहेका छन् । तर सर्लाहीका प्रदेश सांसद तथा मन्त्री वीरेन्द्र सिंहले आफूहरुमाथि दुर्व्यवहार गरेको भर्नामा बसेकाहरुले बताएका छन् ।

    सर्लाहीको क्रियाशील सदस्यताका विषयमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार