Online Nepal मंगलबार, जेष्ठ १ २०८१

राष्टियसभाबाट विनियोजन विधेयक पारित

राष्टियसभाबाट विनियोजन विधेयक पारित


मध्यान्तर
  • बिहिबार, असोज ७ २०७८

  • काठमाडौँ । राष्ट्रियसभाले विनियोजन विधेयक (बजेट) २०७८ पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।

    बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने भएको छ ।

    आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी गरेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार