Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यको २०६५ मतगणना,डिला संग्रौलाको अग्रता कायम

कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यको २०६५ मतगणना,डिला संग्रौलाको अग्रता कायम


मध्यान्तर
  • सोमबार, पुष ५ २०७८

  • काठमाडौँ। नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ ।

    अहिलेसम्म २०६५ मतगणना भैसकेको छ । जारी मतगणना अनुसार डिला संग्रौला १२६८ मतसहित पहिलो स्थानमा छिन् भने  आरजु देउवा राणाले १११६ मत पाएकी छन्। उनीभन्दा डेढ सय

    डिलाभन्दा ७२ मतले पछाडि पुष्पा भुसाल ११९६ मतसहित दोस्रो स्थानमा छिन्। चौथों स्थानमा रहेकी अम्बिका बस्नेतको ९९८ मत रहेको छ। ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छन्। छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ९४९ मत पाएका छन्। सातौं स्थानमा रमा कोइरालाले ८१३, आठौंमा रहेकी सुशीला ढकालले ७९४ र नवौं स्थानमा रहेकी रंगमती शाहीले ७८० र दशौं स्थानमा रहेकी अनिता देवकोटाले ७७४ मत पाएकी छन्।

     

     

    प्रतिक्रिया
    थप समाचार