Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

मिनेन्द्र रिजालको राजीनामा स्वीकृत , रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिए

मिनेन्द्र रिजालको राजीनामा स्वीकृत , रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिए


मध्यान्तर
  • सोमबार, पुष ५ २०७८

  • काठमाडाै‌ं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा सोमबार स्वीकृत गरेकी हुन् ।

    रजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् ।गत बिहीबार नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि नैतिकरूपमा रिजालले राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    थप समाचार